नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले विजयी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिवार १ हजार ९ सय २६ मत खसेको थियो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत…