प्रधानन्यायाधीशमाथि बारको १७ अभियोगः कार्यपालिकासँग भागवण्डादेखि अकुत सम्पति आर्जनसम्म

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि १७ वटा अभियोग लगाएको छ। न्यायालयमा विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारविरुद्ध प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै महिना दिनदेखि आन्दोलनरत बारले सोमबार सभामुखसहित दलका नेतालाई बुझाएको ज्ञापनपत्रमा चोलेन्द्रको बहिर्गमनमा १७ अभियोग उल्लेख गरिएको छ।    बारका महासचिव लिलामणि पौडेलले संसदमा प्रतिनिधित्वका दलका नेतासमक्ष प्रस्तुत गरेको ज्ञापनपत्रमा प्रन्याको राजीनामा किन भनेर १७…

Logo