प्रचण्डलाई ओलीको चुनौती, ‘माओवादी अधिवेशन झापामा गर्नुस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चुनौती दिएका छन्। प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताए। 'महाधिवेशन कहाँ गर्ने समस्या होइन। रोल्पातिर गरौं चुनाव लड्नु भएको छ। सिरहा गरौं उहाँ…

Logo