गृह मन्त्रालयद्वारा चार जिल्लाका सिडिओको सरुवा, कसलाई कहाँकाे जिम्मेवारी?

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत कृष्णबहादुर शाहीलाई रौतहट पठाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्सामा पठाइएकाे छ। यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुनसरी तथा गृह मन्त्रालयका…

Logo