आगामी पुस्ता श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नु पर्छः विष्णु रिमाल

नेकपा (एमाले)का नेता विष्णु रिमालले आगामी पुस्ता श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका छन्। बिहीवार मर्यादित कामको लागि विश्व दिवसको अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रिमालले अघिल्लो पुस्ताले देशमा व्यवस्था परिवर्तनको लागि भूमिका खेलेको उल्लेख गर्दै आगामी पुस्ताले समाजमा श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका हुन्। उनले श्रमजिवी अधिकारको हक, अधिकार…

Logo