संसद् अवरोध कहिलेसम्म, के हो अबको निकास ?

नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्यो । एमालेले गएको २३ भदौ र त्यसपछिका डाकिएका सबै प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक अवरोध सृजना गरिरहेको छ। हालसम्म १४ बटा प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाका १५ बटा बैठक एमालेले अवरुद्ध गरिसकेको छ। २८ असारमा सर्वोच्च अदालतले दोस्रो पटक जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले…

Logo