एमालेले आज पनि संसद् चल्न नदिने, १४ सांसदमाथि कारवाहीको अडान कायमै

प्रतिनिधिसभाको आजको बैठक पनि एमालेले अवरोध गर्ने भएको छ। लगातार गएको २३ भदौदेखि संसद्मा अवरोध सृजना गर्दै आएको एमालेले आज १ बजेलाई बोलाएको संसद् अधिवेशन पनि अवरोध गर्ने भएको हो।  नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेले आज पनि संसद् अवरुद्ध गर्ने जानकारी केन्द्रबिन्दुलाई दिए। आफूले कारवाही सिफारिस गरेको १४ सांसदमाथि कारवाहीको जानकारी सदनसमक्ष सभामुखले…

Logo