महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि क्रियाशील विवाद टुंगो नलाग्नु विडम्बना: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु विडम्बना भएको बताएका छन् । सोमवार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरूलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने ‘पार्टीको हाम्रो १४ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ,सुरु भएर पनि यस पटक महाधिवेशनको…

Logo