यस्तो छ विधान महाधिवेशनबाट पारित १६ बुँदे प्रस्ताव

१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक- आर्थिक रूपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शलाई निरन्तर अनुसरण गरिरहने संकल्प गर्छ । २. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साथै पार्टीका पूर्वमहासचिव तुलसीलाल अमात्य…

Logo