नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आसन्न महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महाधिवेशनको तयारीसँगै आफ्नो उम्मेदवारी घोषणाको विषयमा समेत जानकारी गराएको बताएका छन् । उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् । प्रवक्ता…