नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृतको पछि समाजवादीको सट्टा देउवावादी राख्न आग्रह गरेका छन्। नेकपा एमाले बाँकेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट पार्टी फुटाएर हिँड्ने अनि एकीकृत समाजवादी राख्ने भन्दै अब समाजवादीको ठाँउमा कांग्रेसबादी, देउवावादी राख्न समाजवादीकाअध्यक्ष माधव नेपाललाई आग्रह गरेका हुन्। ‘फुटेर चोइटिएको पार्टी नेकपा एकीकृत, चार जना चोइटिएर…