मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे: ओली

एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे । 'शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,' प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, 'उहाँहरू अझै मन्त्रिपरिषद्…

Logo