अन्ततः नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ। यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएकामा दुई दिनसम्म ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटी बैठकले पदाधिकारी निर्वाचनको सम्बन्धमा भने पुरानै विधानलाई नै निरन्तरता दिएको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीले सबै पदाधिकारीको…