काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापाका सुकुम्वासीलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । झापा–५ मा चुनावी प्रचारका क्रममा कमल गाउँपालिकाका सुकुम्वासीसँग भेट्दै बालेनले काठमाडौँ र झापाको अवस्था एउटै नभएको भन्दै सुकुम्वासी बस्तीमा डोजरको चलाउँछ भन्ने डर फैलाएकोमा आपत्ति जनाए । सुकुम्वासी युवाहरूले काठमाडौँमा डोजर चलाएकै…