निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो प्रतिनिधि, को कहाँ ?

काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा प्रतिनिधि खटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने…

Logo