बाँकेमा अस्थायी मतदाताका लागि तीन केन्द्र तोकिए

बाँके। जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र स्थापना गरेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौवस्ता कारागार, क्षेत्र नं २ मा बाँके कारागार, र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र राखिएको हो। सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

Logo