वर्तमान सरकार देश जलाउने समूहको संरक्षण गरेर नाङ्गिँदै गएको छ : उपाध्यक्ष बादल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारलाई देश जलाउने समूहको संरक्षण गर्दै नाङ्गिँदै गएको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बादलले वर्तमान सरकारले दलाई लामाका चीन विरोधी प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सुरक्षा दिएकोले चीन असन्तुष्ट छ । उनले भने, “चीनले विरोधीलाई कारबाही गर्न वा परिणाम भोग्न तयार रहन दुई विकल्प…

Logo