मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेका छन् । मुस्ताङमा निर्वाचनका लागि सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रम प्रभावित हुन सक्ने आकलन गरिएको छ । हिमपात भएको…