एमालेमा ७० वर्षे उमेर हद राख्ने तयारी, ओली सहमत

एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ ।  आगामी ४ देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वलाई पार्टीले विधान मस्यौदा वितरण गरिसकेको छ ।  छलफलका लागि जिल्ला कमिटी तहसम्म वितरण गरिएको…

Logo