ट्रान्सजेन्डर यौन श्रमिक भन्छन्- हाम्रा मुद्दा उठाउनेलाई मत दिन्छौँ

काठमाडाैं । ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्ना भावनाअनुरूप मुद्दा उठान गर्ने राजनीतिक दल र उम्मेदवारलाई मतदानको प्राथमिकतामा राख्ने बताएका छन् । काठमाडौँमा आज मायाको संसार नामक संस्थाद्वारा आयोजित आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित ‘नीति शक्ति र प्रतिनिधित्वः ट्रान्सजेन्डर यौन श्रमिकहरूको राजनीतिक अस्तित्वदेखि नेतृत्वसम्म’ विषयमा गरिएको कार्यशालाका सहभागीहरूले राजनीतिक दलले आफ्नो समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्ने धारणा…

Logo