नेपाल प्रहरीको रासनमा वृद्धि

काठमाडौं। नेपाल सरकारले आगामी १ फागुनदेखि नेपाल प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार उक्त निर्णय प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। यस निर्णयसँग करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुनेछन्। हाल नेपाल प्रहरीका कर्मचारीले दैनिक रासन वापत काठमाडौंमा २०१ रुपैयाँ २५ पैसा पाउँदै आएका…

Logo