नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताएका हुन्। विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले राजनीतिक…