स्वास्थ्य प्रणालीमा समस्या छ,‘कोल्याप्स’ भएको छैन, कोरोना नियन्त्रणमा लागौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी  नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोराेनाको सामना गर्न सरकार सक्षम रहेको बताएका हुन्। ‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ’,…

Logo