सकारात्मक भावनाले ओतप्रोत भइ अघि बढ्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको मुलुककै ठूलो तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।  प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र भएको उल्लेख गर्दै भने, “मुलुक विकासको भर्याङमा नयाँ सिँढी थपिएको छ। हामी आधुनिकीरणको बाटोतर्फ लागेका छौं।”  हाल कोभिड महामारीले त्रसित…

Logo