प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनियताको शपथ लिने भएका छन्। दिउँसो साढे दुई बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको हो। त्यस लगत्तै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भएको पनि बताइएको छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको…