नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल हुने एमाले स्रोतले बतायो । पार्टीभित्र गुटगत गतिविधि जारी राखेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६…