जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्। उनले यस्ताे राष्ट्रिय सरकार नयाँ व्यक्तिको नेतृत्वमा हुनु पर्ने पनि बताए । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले यसअघि प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा एक वर्षभित्र चुनाव गर्ने गरी सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका हुन्। वर्तमान संकट हल गर्नका लागि संयुक्त…