प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान सकियो

प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदको विश्वास छ भनि पेस गरेको प्रस्तावमाथि मतदान प्रक्रिया सकिएको छ।  सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार प्रस्तावको पक्ष, विपक्ष वा तटस्थ रहने दलका सांसदहरुले मत दिएका छन्। सभामुख सापकोटाले मतदान सकिए लगत्तै बाकसहरु बन्द गर्न निर्देशन दिएका छन् ।  यस अघि प्रधानमन्त्रीले विश्वासको मत मागेपछि विभिन्न दलका नेताहरुले…

Logo