प्रतिनिधिसभाको विशेष अधिवेशन १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।  सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसदको विशेष अधिवेशन आह्वान गरेको पत्र पढेर सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्ने सात जना सांसदहरूको नामावली सार्वजनिक गरेपछि बैठक स्थगित गरेका हुन्। प्रतिनिधिसभा नियमावली–२०७५ को नियम (१०) को उपनियम (१) बमोजम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा ती सांसदहरूले अध्यक्षता गर्ने छन्।…

Logo