उद्योगी मोती दुगड भन्छन्–चर्चा बटुल्न म राजनीतिमा आएको होइन

पछिल्लो समय नेकपा एमालेभित्रको राजनीतिक गतिविधिमा एक चर्चित पात्र हुन्, मोती दुगड। प्रधानमन्त्री कार्यालयमा उद्योगी व्यवसायीको भेला गराएर उनीहरुलाई एमाले प्रवेश गराएपछि उनको चर्चा अझै चुलियो। पछि एमाले पार्टी कार्यालय राख्न घर मिलाउने पात्रका रुपमा पनि दुगडकै नाम अगाडि आयो।  एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादहीनताको अवस्थामा मेरियट होटलमा वार्ता गराउन उनकै…

Logo