यी हुन् कोरोनाबाट संक्रमित सांसदहरु

कोरोनाबाट संक्रमित भएका संघीय सांसदहरुको नामावली सार्वजनिक भएको छ। संसद सचिवालयका अनुसार एमालेका १४ जना सांसदमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका दुई जनामा कोरोना संक्रमण देखिएको छ। संसद सचिवालयका अनुसार एमालेबाट संक्रमित  हुनेमा मुकुन्द न्यौपाने, लालबाबु पण्डित, राजेन्द्र गौतम, मायाँ न्यौपाने, नन्दलाल रोका क्षेत्री, गोपाल बम, जुली महतो,…

Logo