नेकपा (एमाले)को भातृसंगठन युवा संघ नेपालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालभर हेल्प डेक्स सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित ६० भन्दा बढी जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाको समयमा विभिन्न समस्यामा परेकाहरुलाई उद्वार गर्न तथा मास्क नलाउनेहरुलाई मास्कको व्यवस्था गर्ने गरी कोरोना नियन्त्रण हेल्प…