ओलीसँग कुनै सहमति भएको छैन : नेता नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन्। आज सामाजिक संजाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।  उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन…

Logo