प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। एमालेको आजको स्थायी कमिटी बैठक सकिए लगत्तै उनी शीतलनिवास गएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि जारी बैठक सकिएपछि ओली राष्ट्रपति भेट्न जानुलाई निकै चासोका रुपमा लिइएको छ। यता एमालेको आजको स्थायी कमिटी आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको…