टर्ला त लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको खड्गो ?

जनता समाजवादी पार्टी (जसपा) का बहुमत चारजना सांसदले आइतबार लुम्बिनी प्रदेश सरकारलाई साथ दिएपछि राजनीतिले अर्कै मोड लिएको छ। जसपाका सांसदहरूले सोमबारै सरकारमा सहभागी भई मन्त्री पदको सपथ लिइसकेका छन्। परिणामस्वरुप शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्नबाट जोगिएको छ र, तत्कालका लागि ‘खड्गो’ टरेको छ।  प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जसपाका केही…

Logo