नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्न लागेको हो। यस अघि शनिबार पनि बैठक बसेको थियो । सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो । पार्टी…