नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। आजको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो । बैठक आइतबार पनि बसेको थियो । सो बैठकले पार्टीको नाम फेर्ने लगायतका ६ वटा एजेन्डा तय गरेको थियो । सोमबारको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले धारणा राख्ने कार्यसूची तय गरिएको छ। आजको बैठकमा जनार्दन शर्मा, गणेशमान…