‘सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा छैन’: बालकृष्ण खाँण

नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन्। सोमबार संसदको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै मुख्य सचेतक खाँणले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन्। मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको उनको…

Logo