फागुन २१ गते कांग्रेस पहिलो पार्टी बन्नेछ : शंकर तिवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न अपिल गरेका छन् । माघ ६ गते देशभर शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा उम्मेदवारहरूको मनोनयन सम्पन्न भएको उल्लेख गर्दै तिवारीले भदौ २३÷२४ को ‘जेन्जी आन्दोलन’ पछि हुन लागेको…

Logo