ओलीको पार्टी सडकको धुलोमा परिणत हुने माधव नेपालको दाबी

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह…

Logo