‘राजनीतिक अस्थिरता मान्य हुँदैन’ : कांग्रेस नेता खाँण

रुपन्देही।नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक खाँणले प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दाको निर्णयको प्रतीक्षामा रहेको बताउँदै यस विषयमा अदालतलाई…

Logo