‘अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौं’ : काङ्ग्रेस वरिष्ठ नेता पौडेल

तनहुँ ।नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको…

Logo