उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ आज पनि स्थगित, अब दशैं अगाडि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ । बुधबार न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले संवैधानिक इजलास स्थगित भएको हो । सर्वोच्च अदालतका अनुसार अब गौतम विरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने निश्चित भएको छ ।अब दशैं अगाडि शुक्रबार…

Logo