काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाउनु भएको छ ।सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामाङ्गको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाउनु भएको हो । पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसबिरुद्ध प्रयोग गरेको पनि…