कपिलवस्तुमा राजपाकी मञ्जु मिश्र विजयी

कपिलवस्तु,कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० मा राजपाकी उम्मेदवार मन्जु मिश्रले ८ सय ६८ मत ल्याई विजयी भएकी छिन्।निर्वाचन कार्यालयका अनुसार १ हजार ७ सय २२ मत खसेको थियो । जसमध्ये २१ मत बदर भएको छ।नेपाली काग्रेसका देव भारतीले ४ सय ६५ मत ल्याएका छन् भने यहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी…

Logo