दाङ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभएको छ ।पश्चिम दाङको श्रीगाउँमा आयोजना गरिएको चुनावीसभालाई सम्बोद्धन गर्दै उहाँले अहिलेको चुनाव सरकार बदल्ने नभई कम्युनिष्ट सरकारले राम्रो काम गरेका छैन भन्ने सन्देश दिनका लागि पनि नेपाली काँग्रेसले जित्नुपर्ने आवश्यकता औल्याउनुभयो ।सभापति देउवाले देशमा उपभोक्ता समितिको नामबाट…