सरकार जनतालाई झुक्याइरहेको छ : काँग्रेस नेता पौडेल

कास्की,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनु भएको छ ।कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसार अन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा शनिबार आयोजित चुनावी सभामा उहाँले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको विचार व्यक्त गर्नुभयो । उहाँले सरकार जनतालाई जथाभावी…

Logo