उपनिर्वाचन सार्थक सन्देश प्रवाह गर्ने अवसर: काँग्रेस

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन केही पदको मात्र भए पनि समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको जनाएको छ ।मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा काँग्रेसले उपनिर्वाचन मतदाताका लागि सही सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा रहेको र उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रुपमा…

Logo