आलमलाई नख्खु कारागार ल्याइयो

काठमाडौं,पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद अफताब आलमलाई आज बिहान नख्खु कारागार ल्याइएको छ।१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।आलमलाई आज बिहान ४ः३० बजे ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो । उनलाई…

Logo