काठमाडौं,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखिएको बताइएको छ । गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको…